गायक सिडि विजय अधिकारी“ साथ दिने ” हेर्नुहोस भिडियो

म्यूजिक खबर
प्रकाशित: ८ मंसिर २०७५, शनिबार ०८:५८

काठमान्डाँै ,मंसिर ७
भ्वाइस अफ नेपालका प्रतिस्पधी तथा गायक सिडि विजय अधिकारीको आवाजमा रहेको “ साथ दिने ” बोलको म्युजिक भिडियो म्युजिक नेपाल मार्फत बजारमा सार्वजनिक भएको छ । प्रेमी प्रेमिकाको मायाको अनुपम सौगातलाई गीतमा समेटिएको छ ।
मनी भटटराईको शब्द तथा डि आर अटुको संगीतमा गीत तयार गरिएको छ । बासु न्यौपानेको छायाँकन , अमृत चापागाँईँको सम्पादन , आयुष क्षेत्रीको निर्देशन भिडियोमा रहेको छ । “ साथ दिने” गीतको भिडियोमा समिर खान , सुजता भट्, महेश श्रेष्ठको अभिनय रहेको छ ।

“साथ दिने ” हेर्नुहोस भिडियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु