सर्वाधिक भोटसहित सिडी विजय अधिकारी भए पहिलो भ्वाइस अफ नेपाल

काठमाडौं । नेपालको ठूलो टेलिभिजन रियालिटी शो ’भ्वाइस अफ नेपाल’को पहिलो नेपाल संस्करणमा सिडी विजय अधिकारीले जितेका छन् । शुक्रबार राति कतारमा भएको फाइनलमा अधिकारीले सबैभन्दा बढी भोट पाएर उपाधि जित्न सफल भएका हुन् । द भ्वाइस अफ नेपालको टाइटल विजेता अधिकारीले २५ लाख नगदसहित कार, २० लाखको म्युजिक एल्बम कन्ट्रयाक्ट र वर्ल्ड टुर अवसर … Continue reading सर्वाधिक भोटसहित सिडी विजय अधिकारी भए पहिलो भ्वाइस अफ नेपाल