“चुप्पी डन”काे अभिनयमा चलचित्र “रूद्राक्ष डन” सार्वजनिक (भिडियो)

म्यूजिक खबर
प्रकाशित: २५ चैत्र २०७५, सोमबार

चलचित्र “चुप्पी डन” पछि “रूद्राक्ष डन” युटूव मार्फत सार्वजनिक भएकाे छ ।चलचित्र मनाेरञ्जनका साथै मानिसले सधै राम्राे काम गर्नु पर्दछ, यदि कसैले कुकर्म गर्याे भने त्यसकाे फल नराम्राे हुन्छ । त्यसैले सधा सत्कर्म गर्नु पर्दछ भन्ने सन्देस दिएकाे छ । प्रमुख भूमिकामा “चुप्पी डन” यज्ञ बहादुर कटुवाल र “रूद्राक्ष डन” रूद्राक्ष लिम्बु रहेका छन । भने उनि हरूलाइ साथ दिने अन्य कलाकार हरूमा प्रमिस लिम्बु ,माला नेम्बाङ,मेघराज नेपनल , मनाेज खत्री ,धनपति ओडारी,गाेमा ओडारी,केशब कार्की,मनिष खत्री,सुबास अधिकारी,गिरी भक्त राइ,गुमानसिंह साम्बाहाम्फे,कबिन्द्र बान्तावा,गाेमा याेङहाङ,रमिला राइ, पुजा चम्लागाइ लगायत वाल कलाकार उपहार गाैतम रहेका छन । “चुप्पी डन” चलचित्रकै भाग दुइकाे रूपमा रहेकाे र चलचित्र पुर्णतया मनाेरञ्जनात्मक चलचित्र रहेकाे निर्माण पक्षले जानकारी गराएकाे छ । मनेज खत्रीकाे लेखनमा , प्रमिस लिम्बुकाे छायांकन,सर्बज्ञान फिल्मस् काे सम्पादनमा ज्ञानेन्द्र काेइरालाकाे निर्देशन रहेकाे छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु