• देबि घर्ती मगरको आवाजमा “झुक्कायो मायाले“ सार्बजनिक (भिडियो)

    म्यूजिक खबर
    प्रकाशित: ८ जेष्ठ २०७६, बुधबार

    मधु सूदन डाँगीको शब्द तथा सुमन परियारको लयमा गायिका देबि घर्ती र भबिराम घर्ति मगरको आवाजमा “झुक्कायो मायाले“सार्बजनिक भएको छ ।बिक्रम चौहानको निर्देशन , प्रकाश खड्काको छायांकन तथा मिलन विक सम्पादन गरेका छन । भिडियोमा सुमन परियार र सरिष्मा मगरको नृत्य देख्न सकिन्छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु