देविका बन्दनाको नयाँ गीत ‘माया घटेन‘ सार्वजनिक भएको छ । गीतमा दीपक शर्माको शब्द तथा सङ्गीत र राजन इशानको सङ्गीत संयोजन रहेको छ टेकेन्द्र शाहको निर्देशनमा रहेको गीतको भिडियोमा टिकटक क्विनको नामले परिचित रेष्मा घिमिरेको अभिनय रहेको छ । सन्तोष राजवाहकले भिडियोको कोरियोग्राफी गरेका हुन ।