• देब शाहनिले तिर्सना बुढाथोकीलाई घर छोडेर जा भनेपछि // हेर्नुहोस् भिडियो

    म्यूजिक खबर
    प्रकाशित: २८ असार २०७६, शनिबार ०८:२२

    हिन्दु नारिहरुको महान पर्व हरितालिका तिज नजिकिदै गर्दा पछिल्लो समय सर्जक कलाकार सबैलाई तिजविशेष गीतहरू सिर्जना रेकर्ड र भिडियो निर्माण गर्नका लागि भ्याइनभ्याई छ ।
    धेरै जसो कलाकार ले त आफ्नो तिज विशेष कोशेली हरु सांगीतिक बजारमा प्रस्तुत समेत गरिसकेका छ्न भने अझै धेरै तयारी मै रहेको पाइन्छ ।
    यसै क्रममा देब शाहनी र मनु बनको आवाजमा रहेको तिज गीत घर छोडेर जा भर्खरै मात्रै सार्बजनिक भएको छ ।
    सांमाजिक संजाल र टिकटक मा निकै भाइरल भैरहने मोडल तथा गायिका तिर्सना बुढाथोकी अमर थापा र बिनु कार्की को अभिनय रहेको यश गीतको म्युजिक भिडियो Usa र नेपाल मा खिचिएको हो ।
    गीतको म्युजिक भिडियो रामु बिरहि र अमर ले निर्देशन गरेका छ्न भने टेक पुन र सुनिल घर्तिले छायांकन गरेका हुन ।
    मिलन बुढा क्षेत्रीले सम्पादन गरेको यश गीतको लय शब्द रामु बिरही आफैले बनाएका छ्न् ।
    आउनुहोस् भिडियो हेरौं :

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु