दुर्गा बिरहीको “पातीले बारेको घर” सार्वजनिक (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: १९ जेष्ठ २०७६, आईतवार

दुर्गा बिरहीको शब्द, संगीत रहेको  नयाँ गीत “पातीले बारेको घर” बोलको गीत  सार्वजनिक भएको छ । उक्त गीतमा बिमा कुमारी दुरा, खड्ग गर्बुजा, देबी घर्ती, दुर्गा बिरही, जितन श्रीस, सुब्बा रानाभाट, ईन्दिरा गुरुङ आदीको स्वर रहेको छ ।  बिक्रम चौहानको निर्देशनमा सुरबिर पण्डित, रमा थपलिया, दुर्गा बिरही, अञ्जली अधिकारी, नुना बिसी, धमेन्द्र बस्नेत, दुरपती मुस्कान, सन्तोष कडरा, नरेन्द्र सिंह लगायतको अभिनय हेर्न पाईन्छ । गीतमा प्रकाश खड्काको छायांकन, सन्तोष महराको ड्रोन, मिलन बिश्वकर्माको सम्पादन रहेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु