• एकदशकपछि ‘नक्कली मोरी’ लिएर फर्किए दिल

    म्यूजिक खबर
    प्रकाशित: १६ कार्तिक २०८०, बिहीबार

    काठमाडौं १५ कात्तिक । युवा पुस्ताप्रतिलक्षित रोमान्टिकगीतको भिडियो ‘नक्कली मोरी’ सार्वजनिक भएको छ । बहुप्रतिभाशाली गायक, कलाकार दिल ब्लोनको शब्द, संगीत र स्वर रहेको गीतको भिडियो ओएसआर डिजिटल च्यानलमार्फत सार्वजनिक भएको हो । दिल ब्लोन एक दशक पछि गीत संगीतको क्षेत्रमा पुनः फर्केका हुन् । दिल ब्लोन, उषा उप्रेती आदिको अभिनिय रहेको म्युजिक भिडियोमा एरेञ्ज याकुव तामाङ, क्यामरा उत्सव दाहाल, सम्पादन तथा निर्देशन क्रान्ति केसीको रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु