• मन्जु र सन्तुको तिज गीतमा सञ्चारकर्मी दिपेन्द्र र नायिका निताको ‘छम्मछम्म’ ! हेर्नुहोस् भिडियो !

    म्यूजिक खबर
    प्रकाशित: २ श्रावण २०७५, बुधबार

    श्रावण २, काठमाडौं । हिन्दू नारीहरुको ठूलो पर्व हरितालिका तिजलाई लक्षीत गरी तिज गीत सार्वजनिक हुने क्रम बढदो छ । यसैक्रममा गायिका मन्जु पौडेल र गायक सन्तु थापाको “छम्म छम्म” बोलको तिज गीतको भिडियो सार्वजनिक भएको छ ।

    गीतमा सञ्चारमकर्मी दिपेन्द्र घिमिरे र नायिका निता ढुङ्गानाको नृत्य प्रस्तुत गरिएको छ ।

    शिब हमालको शब्द रहेको गीतमा पवित्रा सरतुंगे मगरले संगीत भरेकी हुन् । भिडियोमा छायांकन राजेश घिमिरे, सम्पादन विष्णु शर्मा र निर्देशन प्रकाश भट्टको रहेको छ ।
    हेर्नुहोस् भिडियो :

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु