• डि आर अटुको संगीतमा अन्जुको ”हाँसी हाँसी” भिडियो सहित

    म्यूजिक खबर
    प्रकाशित: १६ माघ २०७६, बिहीबार

    काठमान्डाँै , माघ १६
    नेपाली सुगम गीत संगीतमा आफनो विशिष्ट योगदान पुयाएकी गायिका अन्जु पन्तको आवाजमा रहेको ”हाँसी हाँसी ” भिडियो सहित सार्वजनिक भएको छ ।

    प्रेम र समपर्णलाई गीतमा समेटिएको छ । दिपा मेवाहाङ राईको शब्द तथा डि आर अटुको संगीतमा गीतमा रहेको छ । जिवनमा प्रेमको भावलाई नवुझदाको पिडालाई गीतमा समेटिएको छ ।

    बुद्ध थापाको छायाँकन , विकाश दाहालको सम्पादन तथा प्रकाश धितालको निर्देशन भिडियोमा रहेको छ । ”हाँसी हाँसी ” गीतको भिडियोमा लक्ष्मी बर्देवा र रमेश वाँनियाको अभिनय रहेको छ ।
    ”हाँसी हाँसी ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु