गोबिन्द र दुर्गा विरहीको लोक गीत ‘मुटु साटेर’ सार्वजनिक (भिडियो)

म्यूजिक खबर
प्रकाशित: २४ जेष्ठ २०७६, शुक्रबार

पछिल्लो समयमा लोक गीत संगीत निकै नै बजार लोकप्रिय भएको छ। लोक गीत भन्दा लाखौ नेपालीहरु हुरुकै हुने र वास्तविक लोक गीत गाउँ घर भञ्ज्याङ लेख बेसि हुँदै धेरै गाउने गरिन्छ। यहि क्रममा आत्म विस्वाश फिल्मस् प्रा,लि, द्धारा मुटु साटेर बोलको एल्बम बजारमा लिएर आएको छ। जसमा रमेश शेसी र अनुपा थापा मगरको स्वरमा रहेको छ। ‘मुटु साटेर’ बोलको गीतमा निरज शाक्यको संगीत, दुर्गा विरही र गोबिन्द कला मगरको शब्द रचना रहेको छ । दुर्गा बिरहीले निर्देशन गरेको गीतको भिडियोलाई दिनेश मुश्कानले छायांकन र सम्पादन गरेका हुन्। भिडियोमा भगेरी चरी बाट चर्चामा रहेकी मोडल संगम शर्मा र नव मोडेल संगम शेसी र सन्तोष कुमार कडरालालाई फिचर्ड गरिएको छ। प्रेम स्टोरीमा भनेको गीतको भिडियोलाई आत्मा विश्वास फिल्मस् ले निर्माण गरेको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु