अनिल खनालको शब्द/लयमा ‘फर्केर आइदेउन निरमाया’

म्यूजिक खबर
प्रकाशित: १७ असार २०७६, मंगलवार

काठमाडौं – गायक रामचन्द्र चन्दको  मौलिक लोक गीत ‘फर्केर आइदेउन निरमाया’ सार्बजनिक गरिएको छ । गीतमा अनिल खनालको शब्द र लय रहेको छ ।

हुम गैरेले निर्देशनमा बनेको भिडियोमा बिल्कुलै नयाँ अनुहारमा कृष्ण जंग हमाल र बर्षा कुँवरको अभिनय देख्न सकिनेछ।  भिडियोलाई बसन्त महर्जनले आफ्नो क्यामेरामा कैद गरेका हुन भने सम्पादन निर्देशक गैरे आफैले गरेका हुन् ।

भिडियो शैली कृयसन प्रा लिको आधिकारिक युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु