• भुमिका गिरी र खेम सेन्चुरीको स्वरमा ‘फिक्का चिया’

    म्यूजिक खबर
    प्रकाशित: २६ फाल्गुन २०७७, बुधबार
    popular creator and singer singer Kham Century and popular singer Giri.

    काठमाडौं । लोकप्रिय सर्जक तथा गायक गायक खेम सेन्चुरी र लोकप्रिय गायिका भुमिका गिरीको आवाजमा रहेको ‘फिक्का चिया’ बोलको गीत सार्वजनिक भएको छ ।

    उक्त गीतमा नायक पल शाहसगै रियासा दाहाल फिचरिङ छन् ।

    भुमिका गिरी युटुब च्यानल मार्फत सार्वजनिक लोक जनाराको गीतले दर्शक स्रोताको राम्रो साथ पाउने देखिन्छ ।

    गीतमा शब्द राजवान क्षेत्री, संगीत खेम पुनको रहेको छ । एरेन्ज कृष्ण बिकले गरेका छन् ।

    गीतको छायाँकन अर्जुन तिवारीले गरेका हुन् । सम्पादन मिलन विश्वकर्माको रहेको छ ।

    काजिस श्रेष्ठले निर्देशन गरेको गीतलाई तिलक बहादुर श्रेष्ठले निर्माण गरेका हुन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु