मन्त्रमुग्ध बनाउने गजल ‘नजरले नजरको’

म्यूजिक खबर
प्रकाशित: २० पुष २०७७, सोमबार

काठमाडौं । लक्ष्मण गगनको शब्द र राज सागरको संगीत तथा स्वर रहेको ‘नजरले नजरको’ बोलको गजल सार्वजनिक भएको छ । सन्जिव बराइलीले एरेन्ज गरेको उक्त गीतलाई दिप घतानीले मिक्सिङ गरेका हुन् ।

टेकेन्द्र शाहले निर्देशन र सम्पादन गरेको गीतको भिडियोमा नग्मा श्रेष्ठ र दिपेन्द्र शाही ठकुरीको अभिनय रहेको छ । गीतको कोरियोग्राफी पनि दिपेन्द्र शाही ठकुरीले नै गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु