गणेश गुरुङ र मायाको ‘याद आउँछ बेसरी’ सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: ७ आश्विन २०७६, मंगलवार

काठमाडौं । गणेश गुरुङ र माया गुरुङको स्वरमा रहेको लोक गीत ‘याद आउँछ बेसरी’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा गणशकै शब्द रहेको उक्त गीतमा माया गुरुङकै सङ्गीत रहेको छ भने सोही गीतमा कृष्ण बिकको सङ्गीत संयोजन रहेको छ । ‘याद आउँछ बेसरी’ बोलको गीतको भिडियोलाई मौसम हिमालीले निर्देन गरेका हुन भने सोही गीतको भिडियोमा बब्बु थापा, गायक गणेश गुरुङ, आरुशी मगर, कमला गुरुङ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

मारुनी डिजिटलमा रेकर्डिङ गरिएको उक्त गीतको मिक्सिङ भने कुमार रानाले गरेका छन् भने भिडियोलाई प्रकाश खड्काले छाँयाकन गरेका हुन् भने सोही गीतको सम्पादन तथा कलर मनेज कार्कीले गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु