• गरिमा र कपिल फिचर्ड ‘मलाई तिम्रो मुटुसरी’ सार्वजनिक

    म्यूजिक खबर
    प्रकाशित: २९ मंसिर २०८०, शुक्रबार

    काठमाडौं । गायक प्रवीण बेडवाल र गायिका समीक्षा अधिकारीको स्वरमा रहेको गीत ‘मलाई तिम्रो मुटु सरी’ को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा कपिल भट्टको शब्द, अर्जुन पोखरेलको संगीत, आदेश गुर्माचनको एरेन्ज र नरेश बिसीको मिक्सिङ तथा मास्टरिङ छ ।

    गीतको भिडियोमा गरिश्मा शर्मा र कपिल भट्ट फिचर्ड छन् । भिडियोमा एक विवाहित जोडीको कृषि कर्मलाई देखाइएको छ ।

    निकेश खड्काको कथा, कन्सेप्ट र निर्देशन रहेको भिडियोमा उत्तम हुमागाईंको छायांकन, अनिता ग्वाचाका मेकअप, भ्यालेन्टिनो बुटिकको पहिरन, सुदीप ढकालको प्रोडक्सन र विकास धमलाको सम्पादन छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु