• गीतकार संघ नेपालको आठौं साधारणसभा

    म्यूजिक खबर
    प्रकाशित: २१ पुष २०७५, शनिबार

    गीतकार संघ नेपालको आठौं साधारणसभाबाट पुनः चुडामणि देवकोटाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । आठौं साधारणसभा एवं चौथो अधिवेशनको अवसरमा खिचिएका तस्विरहरुः

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु