गीतकार संघ नेपालको आठौं साधारणसभा

म्यूजिक खबर
प्रकाशित: २१ पुष २०७५, शनिबार

गीतकार संघ नेपालको आठौं साधारणसभाबाट पुनः चुडामणि देवकोटाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । आठौं साधारणसभा एवं चौथो अधिवेशनको अवसरमा खिचिएका तस्विरहरुः

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु