• प्रताप दास स्वरमा गीता गिरीको ‘मायाँ’

    म्यूजिक खबर
    प्रकाशित: १९ असार २०७९, आईतवार

    काठमाडौं १९ असार । गीतकार गीता गीरीको शब्दमा नयाँ गीत माया सार्वजनिक भएको छ । लोकप्रिय गायक प्रताप दासको स्वर रहेको यस गीतमा मनोज चौलागाईंको म्युजिक तथा एरेन्ज रहेको छ । गीतमा प्रताप दासलाई बिनुसा राईले स्वरमा साथ दिएकी छन् ।

    म्युजिक भिडियो निर्देशनमा पछिल्लो समय ब्यस्त बन्दै आईरहेका निर्देशक केशव राज भट्टको निर्देशन रहेको रोमान्टिक गीतको भिडियो सार्वजनिक भएको छ । प्रिन्स चौहान र समरिका ढकालको अभिनय रहेको भिडियो बुध्द थापाले खिचेका हुन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु