विरहको गीतसँगै उदाए गोविन्द थापा

काठमाडौं । लोकगायनमा नयाँ प्रतिभाहरु उदाउने क्रममा गोविन्द थापा पनि थपिएका छन् । न्याउली रोयो’ बोलको गीतमार्फत् उदाएका गायक थापाले आफ्नो पहिलो गीतबाट मायाप्रेमको विरह पोखेका छन् । भ्यालेन्टाइन डेको अवसर पारेर बजारमा गीत ल्याएका थापाले अग्रजलाई सम्मान गर्दै आफू यो क्षेत्रमा प्रवेश गरेको बताएका छन् । मौलिक कला संस्कृतिको क्षेत्रमा आफूलाई पनि समाहित गर्दै … Continue reading विरहको गीतसँगै उदाए गोविन्द थापा