गुरुआमाको उत्कृष्ट निर्देशन मा माफ गर सार्बजनिक भिडियो हेर्नुहोस् आँसु थामिदैनन्

म्यूजिक खबर
प्रकाशित: १० चैत्र २०७५, आईतवार

काठमाडौ

आफुले धेरै माया गर्ने प्रेमिका अनि ज्यानै बलिदान दिन तयार प्रेमी । तर अफ्सोच समय र परिस्थितिले केही गर्ने मौका दियन । कतिपय सपनाहरु त्यतिकै टुटेर गय भने कति पय सपनाहरु आफ्नो क्षमता  भन्दा बढि थियो ।न त मैले उस्लाइ खुशी राख्न सके न त उस्को सपना पूरा गर्न नै । आज कुन हालत मा पुगेको छु त्यो त सबैले देखेकै छन ।

यस्तै यस्तै पीडा र ब्यथाले भरियको लोक दोहोरी गित माफ गर आज सार्बजनिक भयको छ । अभिनयमा आफ्नो छुट्टै पहिचान बनाउन सफल आसिर प्रताप को उत्कृष्ट अभिनय रहेको छ । शिरीष देबकोटा र बिष्णु माझी को आवाजमा शिरीष देबकोटाको लय तथा शब्द सिर्जनामा बनेको उक्त गित ।

आशिर प्रताप र सुस्मिताको निकै राम्रो अभिनयमा सुरेश श्रेष्ठ को उत्कृष्ट छायांकन मा प्रकाश धमलाको सम्पादनमा निकै चर्चित निर्देशक स्मृति तिमिल्सिनाको निर्देशनमा बनेको उक्त गित गुरुआमा फ्लिम्स को आधिकारिक युटुब च्यानलबाट सार्बजनिक गरियको छ ।

भिडियो :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु