• हरि, सुनिता र विकासको ‘शंकाले नै हो’

    म्यूजिक खबर
    प्रकाशित: ११ पुष २०७७, शनिबार

    काठमाडौं । गीतकार हरि हरि उप्रतीको शब्द, विकास चौधरीको संगीत र सुनिता थेगिमको स्वरमा ‘शंकाले नै हो’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ ।


    साउण्ड डिजाइन स्टुडियोमा रेकर्ड भएको भएको गीतको रेकर्डिङ, मिक्सिङ र मास्टरिङ भोला पौडेलले गरेका हुन् । एचपि इन्टरटेन्मेन्ट युट्युव च्यानलबाट सार्वजनिक गरिएको यो गीत गीतकार हरि उप्रेतिको ‘करुणा–२’ एल्बमको गीत हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु