• हरि, तृप्ती र रोशाको पीरहरुले

    म्यूजिक खबर
    प्रकाशित: ८ आश्विन २०७९, शनिबार

    काठमाडौं । लामो समयदेखी गीतिलेखनमा कलम चलाउँदै आएका गीतकार हरि उप्रेतीले नयाँ गीत सार्वजनिक गरेका छन् । पीरहरुले बोलको गीतमा
    रोशा फूँयालको स्वर रहेको छ । रोशा सारेगम लिटल च्याम्स कि उत्कृष्ट प्रतिस्पर्धी हुन् ।

    स्टुडियो भर्सनको यो गीतमा तृप्ती खड्का गुरुङको संगीत रहेको छ । एरेन्ज गरेका भने दिपकराज विश्वकर्माले गरेका हुन् । यस गीतकी निर्मात्री भने राधिका उप्रेती हुन् ।

    गीतलाई गीतकार उप्रेतीको आफ्नै यूटुव च्यानल हरि उप्रेती अफिसियलमा सार्वजनिक गरिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु