हरि, तृप्ती र रोशाको पीरहरुले

म्यूजिक खबर
प्रकाशित: ८ आश्विन २०७९, शनिबार

काठमाडौं । लामो समयदेखी गीतिलेखनमा कलम चलाउँदै आएका गीतकार हरि उप्रेतीले नयाँ गीत सार्वजनिक गरेका छन् । पीरहरुले बोलको गीतमा
रोशा फूँयालको स्वर रहेको छ । रोशा सारेगम लिटल च्याम्स कि उत्कृष्ट प्रतिस्पर्धी हुन् ।

स्टुडियो भर्सनको यो गीतमा तृप्ती खड्का गुरुङको संगीत रहेको छ । एरेन्ज गरेका भने दिपकराज विश्वकर्माले गरेका हुन् । यस गीतकी निर्मात्री भने राधिका उप्रेती हुन् ।

गीतलाई गीतकार उप्रेतीको आफ्नै यूटुव च्यानल हरि उप्रेती अफिसियलमा सार्वजनिक गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु