हरिदत्त फुलाराको ‘रङ्गमञ्च भो मेरो जिवन’ ! हेर्नुहोस् भिडियो !

म्यूजिक खबर
प्रकाशित: ११ श्रावण २०७५, शुक्रबार

काठमाडौ, ११ साउन । पछिल्लो समय सुन्ने गीतको भन्दा पनि हेर्ने गीतको माग बढ्न थालेपछि भिडियो निर्माण र प्रसारणमा बढोत्तरी आउन थालेको छ ।

यसै क्रममा चर्चित युवा गायक हरिदत्त फुलाराले गाएको ‘रङ्गमञ्च भो मेरो जिवन……’ बोलको चर्चित गीतको भिडियोलाई व्हाइट पिगन मिडियाले दर्शक, श्रोता माझ युट्युव मार्फत सार्वजनिक गरेको छ ।

भिडियोका निर्माता राजकुमार महर्जन हुन । यसमा मित्र के.सी.को शब्द, एकान्त मगरको छायाँङ्न, मिना लामाको निर्देशन रहेको छ । गीतमा अनमोल पन्त, सुमन ढकाल, मिना लामा, संगिता शाह, राजेश श्रेष्ठको अभिनय रहेको छ ।

हेर्नुहोस् भिडियो:

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु