• के तीनपानेमा हराएका हुन् त हरिराम र विमला ? (भिडियोसहित)

    म्यूजिक खबर
    प्रकाशित: ९ पुष २०७५, सोमबार

    काठमाडौं । गायक हरिराम परियार र गायिका विमला कुमालको स्वरमा रहेको तीनपाने दोहोरी बजारमा आएको छ । मौलिकपनमा सजिएको दोहोरी गीतमा लय र शब्द बिमला कुमालको नै रहेको छ ।

    दोहोरी गायनमा आफूलाई स्थापित गराएका हरिरामले बजार ल्याएको गीतको म्यूजिक भिडियोमा प्रविन थापाको निर्देशन रहेको छ । नवराज घिमिरेको छायाँकन रहेको भिडियोलाई प्रज्वल घिमिरेले सम्पादन गरेका हुन् । भिडियोमा कलाकार रिना थापा मगर र प्रविन थापा, सोबू कुमाल र राज कुमालको अभिनय रहेको छ । भिडियोलाई म्युजिक ल्याब प्रा.लि.ले बजारमा ल्याएको हो ।

     

     

    लामागाउँले नचाउँदै हरिराम र सुनिला

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु