• राजनको शब्द र विक्रमको संगीतमा हिमालले ल्याए ‘छेकामारी’

    म्यूजिक खबर
    प्रकाशित: २० मंसिर २०८१, बिहीबार

    काठमाडौं । गायक हिमाल राईले आफ्नो नयाँ गीत ‘छेकामारी’ सार्वजनिक गरेका छन् । किरात भाकामा आधारित गीतमा राजन मुकारुङको शब्द र विक्रम राईको संगीत रहेको छ। गीतलाई देवेश राईले एरेन्ज गरेका हुन् ।

    प्रेमिकाको वर्णन गरिएको गीतको भिडियोमा दिलेन्द्र मुकारुङ, इशा आङदेम्बे, मोहन मगर, टीकाबहादुर मगर, राज खिम्दिङ लिम्बू र सविन शंकर फिचर्ड गीतलाई ‘हिमाल राई अफिसियल’ युट्युब च्यानलमा सार्वजनिक गरिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु