• कमेडियन हिमेश पन्त पनि राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार

    म्यूजिक खबर
    प्रकाशित: १२ आश्विन २०७९, बुधबार

    काठमाडौं । पहिलो कमेडी च्याम्पियन हिमेश पन्त रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभामा उम्मेदवार बन्ने भएका छन्।

    पार्टीले उनलाई आगामी मंसिर ४ गते हुने प्रत्यक्ष तर्फको निर्वाचनमा धादिङ क्षेत्र नम्बर १ बाट उम्मेदवार सिफारिस गरेको हो।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु