• समिक्षा र विश्वको स्वरमा ‘आयो रे आयो ह्याप्पी होली’

    म्यूजिक खबर
    प्रकाशित: २५ फाल्गुन २०८१, आईतवार

    चितवन । फागु पूर्णिमा नजिकिदै गर्दा समिक्षा र विश्व चौधरीको स्वरमा होली गीत ‘आयो रे आयो हाप्पी होली’ को भिडियो सार्वजनिक भएको छ ।

    उपेन्द्र ‘अबिरल जिज्ञासु’ र विश्व चौधरीको शब्द, संगीत रहेको गीतमा रेकर्डिस्ट एसबी मुस्कान, मिक्सिङ र मास्टरिङ चन्द्र चौधरीको रहेको छ ।

    गीतको भिडियोमा चर्चित मोडल देव महतो र ममता चौधरीको मुख्य भूमिका रहेको छ भने छायांकन विक्रम, सम्पादन, कलरिङ सुरज महतो, निर्देशन हिरा चौधरीको रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु