• गायक हनी सिंह काठमाडौं आउँदै

    म्यूजिक खबर
    प्रकाशित: ३० फाल्गुन २०७९, मंगलवार

    काठमाडौं, ३० फागुन । चर्चित भारतीय गायक हनी सिंह काठमाडौं आउने भएका छन् ।

    उनी चैत २५ गते काठमाडौं आउन लागेका हुन् । हनी सिंह बौद्धस्थित होटल ह्यात रिजेन्सीको सांगीतिक कार्यक्रममा सहभागी हुन नेपाल आउन लागेका हुन् ।

    गायक सिंहका ‘ब्लु आइज, धिरे धिरे र चार बोतल भोडका’ लगायतका गीतहरू चर्चित छन्।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु