• रेमिटलीबाट पठाएको पैसा अब सिधै आइएमई पे वालेटमा

    म्यूजिक खबर
    प्रकाशित: २४ फाल्गुन २०७९, बुधबार

    काठमाडौँ । रेमिट्यान्स सेवाका लागि विश्वव्यापी रूपमा मोबाइलफोन लगायत डिजिटल च्यानलहरू मार्फत सेवा प्रदान गर्दै आइरहेको रेमिटलीेबाट पठाइएको रेमिट्यान्स अब नेपाली नागरिकले आइएमई पे वालेटमा सिधैं दावी गरी पाउन सक्नुहुन्छ ।

    यो सुबिधाले ग्राहकहरुलाई सहज तरिकाले आफ्नो विदेशमा रहेका परिवार तथा मित्रहरुले पठाएको रकम बिना झन्झट् प्राप्त गर्न मिल्ने उदेश्यका साथ विस्तार गरिएको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु