• गायिका इन्दिरा गुरुङको आवाजमा मार्मिक लोक गीत ‘कलेजी ’ भिडियो सहित सार्बजनिक

    म्यूजिक खबर
    प्रकाशित: १८ माघ २०७५, शुक्रबार

    काठमाडौँ , माघ १८
    मायालुको अभावमा भौतारिनु पर्दाको पिडालाई समेटेर गल्कोट म्युजिक प्रालीको प्रस्तुतीमा इन्दिरा गुरुङको आवाजमा सजिएको लोक गीत को भिडियो बजारमा आएको छ । आफनी मायालुको पिडामा सुभेक्षा थापा रहेको कुरालाई गीतको भिडियोमा देखाइएको छ । गीतमा दिवान किनारको शब्द तथा मौलिक लय सिर्जना रहेको छ । भिडियोलाई निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ । बासु न्यौपानेको छायाँकन , रोशन धितालको सम्पादन , रामु विरहीको निर्देशन भिडियोमा रहेको छ । गीतमा सुभेक्षा थापा , बुद्धविर थापा र मिना गुरुङको अभिनय रहेको छ ।
    ‘कलेजी’ गीतको भिडियो हेर्नुहोस

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु