सिका खड्काको “आमा” (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: ११ भाद्र २०७६, बुधबार

काठमाडौं । गायिका जेसिका खड्काको “आमा” बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सोही गीतमा गायिका जेसिका खड्काको नै शब्द तथा संगीत रहेको उक्त गीतमा कुमार थापाको एरेंज रहेको छ । उक्त गीतको भिडियोलाई भिम बिष्ट (अछामी रेखा) कोे निर्देशन गरेका हुन् भने उक्त गीतको भिडियोमा जेसिका खड्को अभिनय रहेको छ ।

उक्त गीतको भिडियोमा आमा नभएको पिडा र आमा हुदाको खुसी कस्तो हुन्छ । र एउटी आमाले आफ्नो सन्तानको माया र ममता बरे सोही भिडियोमा हेनै सकिन्छ । अनुप बि,कले छायाँकन गरेको गीतको भिडियोलाई मित बि,कले संपादन गरेका हुन् । सोही गीतको भिडियोलाई बुढा सुब्बा डिजिटलको अफिसयिल यूट्युबच्यानलबाट सार्वजनिक गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु