जिवन र ऋतुको “आमा” सार्बजनिक (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: २५ बैशाख २०७६, बुधबार

काठमाडौं,नेपाली गीत संगीतका अनुरागीहरु माझ फरक फरक सांगीतिक कोसेलीहरु बजारमा आउने क्रममा ऋृतु दंगालको शव्दमा रहेको ”आमा” बोलको गीत सार्वजनिक भएको छ । यो गीतको हाइलाईटस नेपालको अफिसियल च्यानलबाट भिडियो सहित सार्वजनिक भएको हो । गायक जिवन निरौलाको संगीतमा रहेको गीत स्वर श्रृतु दंगाल र निरौला आफ्नै रहेको छ । सुरेन्द्र श्रेष्ठले एरेन्ज गर्नु भएको छ भने निर्देशक,क्यामेरा र सम्पादक निरौला आफैले गर्नु भएको छ ।सन्तानलाई छाडी विदेशीन विवश आमाहरुप्रति समर्पित रहेको गीतको म्युजिक भिडियो अभिनयमा फरेन्द्र परियार,सविना परियार, शार्षक परियार र खिलराज बजगाईको रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु