मोडलका रुपमा देखा परे अशोक (भिडियो)

म्यूजिक खबर
प्रकाशित: ५ असार २०७६, बिहीबार

गीतकार जीवन मुकारुङको शब्द तथा एकान्त आङ्देम्बेको सङ्गीत र स्वर रहेको ‘झरिगयौ चढ्दाचढ्दै जिन्दगीको हिमाल’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।भिडियो गीतकार जीवनले नै निर्देशन तथा छायाँकन गरेका हुन् । नोर्बु शेर्पाको सङ्गीत संयोजन रहेको गीतको भिडियो सिमिकलुङ दर्पणको ब्यानरमा युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु