• गायिका जुना रिजाल काफलेको ‘चोलीको तुना कसेर ’ सार्वजनिक भिडियो सहित

    म्यूजिक खबर
    प्रकाशित: २६ कार्तिक २०७५, सोमबार

    रोशन पोखरेल/काठमाडौं 
    गायिका जुना रिजाल काफलेको नयाँ गीत ‘चोलीको तुना कसेर ’ सार्वजनिक भएको छ । ‘चोलीको तुना कसेर ’ बोलको गीतमा मन भित्रका भित्री भावहरुलाई समेटिएको छ । फुल को पछी भमरा लागेको बताँउदै प्रेम आफुलाई मन परेको ब्याक्तिलाई नै गर्ने बाचा गायिकाले गीतमा गरेकी छन । टि माया राईको शब्द तथा राम चन्द्र काफलेको संगीत गीतमा रहेको छ । अजय रेग्मीको छायाँकन , रमित ओलीको सम्पादन , काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ‘चोलीको तुना कसेर ’ गीतमा अञ्जली अधिकारी र साथीहरुको नित्य रहेको छ ।
    हेर्नुहोस भिडियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु