• कविराज विष्टको ‘यस्तो पनि जिन्दगी’

    म्यूजिक खबर
    प्रकाशित: ४ भाद्र २०७९, शनिबार

    काठमाडौं । कविराज बिष्टको शब्द, संगीत र स्वरमा ‘यस्तो पनि जिन्दगी’ बोलको मर्मस्पर्शी गीतको भिडियो सार्वजनिक भएको छ । राज टाइगर, रबिना कार्की, कल्पना बिष्ट, शिवम् रायमाझी, सन्दिप पण्डितको जिवन्त अभिनय रहेको भिडियोमा पदम सुवेदीको सम्पादन, मिलन बिश्वकर्माको कलरिङ, मुकेश हुमगाईंले खिचेका हुन् भने भिडियो निर्देशनमा आफ्नो पृथक पहिचान बनाउन सफल आदित्य बुढाथोकीको निर्देशन रहेको छ । सदिक्षा फिल्मसको प्रस्तुति रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु