कविता बराइलीको स्वरमा ‘देशको माया’ सार्वजनिक (भिडियो)

म्यूजिक खबर
प्रकाशित: २६ असार २०७६, बिहीबार

साहित्यकार ओमप्रकाश निरौलाको ‘देशको माया’बोलको गीत सार्वजनिक गरिएको छ । राष्ट्रीय भावनाले भरिएको सो गीतमा कविता बराइलीले स्वर रहेको छ । साहित्यकार निरौलाले र्याप भरेका छन् । साहित्यकार निरौलाकै लय र शब्द रहेको छ । सिमान्त थापाले निर्देशन गरेको उक्त गीतको म्युजिक भिडियोमा सञ्चारकर्मी तथा मोडल शशि नेपालले मोडलिङ गरेकी छिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु