कविता श्रेष्ठको ‘गरिवको छोरी परे’ (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: ३ आश्विन २०७६, शुक्रबार

काठमाडौं । कविता श्रेष्ठको स्वरमा रहेको गीत ‘गरिवको छोरी परे’ बोलको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा राज क्षितिजको शब्द, रहेको छ भने सोही गीतमा मनोज मालेको सङ्गीत र राम कार्कीको एरेन्ज रहेको छ । गीत निकै नै कर्णप्रिय र गरिबको कथा–व्यथा बोकेको मनै छुने भएकोले दर्शक र स्रोताले मनपराउनेमा आफू आशावादी रहेको गीतकार राज क्षितिजले बताए ।

नेपालीहरुको महान चार्ड बडा दशैँको अवसर पारेर सार्वजनिक गीतमा राजेश कुमार श्रेष्ठले मिक्सिङरमास्टरिङ रहेको छ भने सोही गीतमा प्रेम शर्मा पौडेलको सम्पादन रहेको छ । ‘गरिवको छोरी परे’ बोलको गीतलाई कोचे मल्टिमिडिया प्रा, लि,को युट्युवच्यानलबाट सार्वजनिक गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु