नेपाली कथानक चलचित्र काँचुली को दोश्रो गीत ” मुस्काएर अलि अलि” सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: ३ श्रावण २०७६, शुक्रबार

आर पोखरेल , काठमान्डाँै ।

बिजि बर्मा फिल्मिसको ब्यानरमा कला राई को प्रस्तुतीमा रहेको नेपाली कथानक चलचित्र काँचुली को दोश्रो गीत ” मुस्काएर अलि अलि” सार्वजनिक भएको छ ।
शंकर अधिकारी घायल को लेखन तथा निर्देशनमा निमार्ण गरिएको चलचित्रमा जिवनका विभिन्न घटना क्रमहरुलाई चलचित्रमा समेटिएको छ । गायिका नित्याशिवा र शम्भु रैका को आवाज अनि शंकर अधिकारी घायलको गीतर संगीत रहेको छ ।

गीतमा रबिन श्री र अस्मि लाई चलचित्रमा डेब्यु गरिएको छ । जिवनका रोमान्चिक पल हरु लाई समेटर तयार गरिएको छ । राजन महर्जन को कोरियोग्राफिमा सुशील डाँगी को छायांकन ,बिश्वास भण्डारी को सम्पादन ,नृत्य राजन महर्जन रहेको छ । साउन २४ गते रिलिज हुने काचुलिका बितरक तिरुपती पिक्चर्सले वित्तहरण गर्ने भएको छ ।

” मुस्काएर अलि अलि” गीतको पुरा भिडियो हेर्नुहोस ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु