डा. रामकृष्णको आवजमा ‘विश्वास’ भिडियो सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: ११ बैशाख २०७६, बुधबार

अस्ट्रेलियालाई कर्मभूमी बनाउदै आएका गायक डा. रामकृष्ण निरौला विश्वास’ बोलको गीत सार्वजनिक भएको छ डा. भोला रिजालको शब्द र नरहरी प्रेमीको सङ्गीत रहेको नरहरी प्रेमीको सङ्गीत रहेको अस्ट्रेलियाको विभिन्न स्थलमा विदुर केसी र निजमा केसीले पर्दामा उतारेको भिडियोलाई मोडल आरसी थापा आफैंले निर्देशन गरेका हुन् भिडियोमा विदुर क्षेत्री र निज्मा केसीले क्यामेरा चलाएका छन् भने सम्पादन निज्मा केसीले नै गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु