खुमन अधिकारीको ‘पैसा मागम की’ (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: २९ असार २०७६, आईतवार

गायक खुमन अधिकारी र मालती खरेलको नयाँ तीज गीत ‘पैसा मागम की’ सार्बजनिक भएको छ । गायक खुमन अधिकारीको शब्द तथा सङ्गीत रहेको यस गीतलाई आशिष अविरलले एरेन्ज गरेका छन् । गीतको भिडियोलाई शंकर बिसीले निर्देशक गरका हुन् भने दुर्गा पौडेलले छायाँकार गरेका छन् । गीतको भिडियोमा मोडल शंकर बिसी र रश्मि तामाङलाइ अभिनय रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु