पुर्णकला बि.सी र खुमन अधिकारीको आवाजमा रहेको दोहोरी गीत ‘झोला’ सार्बजनिक (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: ३१ बैशाख २०७६, मंगलवार

सुमधुर आवाजकी धनी गायिका पुर्णकला बि.सी र  गायक खुमन अधिकारीको आवाजमा रहेको ‘झोला’ सार्वजानिक भएको छ । हजारौ गीत गायर नेपाली दर्शक श्रोताको मन मुटुमा बस्न सफल गायिका पुर्णकला बिसि र गायक खुमन अधिकारी पछिल्लो समय  ‘झोला’ बोलको गीत लिएर बजारमा आएका हुन । सोही गितमा मोडल धन केपि र दिपा पनेरुको  अभिनय रहेको छ । उक्त गीतको भिडियो निर्देशक प्रकाश भट्टाले गरेका हुन् । गितलाई गायिका पुर्णकला बि.सि ले आफ्नै यु–ट्युब च्यानलबाट अप्लोड गरेकी छन । विगतका गीतझै माया पाउने यस गीतलाई पनि  दर्शक श्रोताको साथ दिने कुरामा ढुक्क रहेको गायिका पुर्णकला बि.सि बताउछिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु