• मलाई अपराध बोध भएको छ, आफ्ना बच्चाहरुलाई विदेशी बनाएँः गीतकार थापा

    म्यूजिक खबर
    प्रकाशित: ३ श्रावण २०७५, बिहीबार

    ३ साउन, काठमाडौं । गीतकार कृष्णबहादुर थापाले नेपाल छाडेर विदेशको बसाई गर्दा मन खिन्न भएको बताउँदै ठूलो गल्ती गरेको बताए । आफ्नो बालबच्चालाई लगेर जानी जानी विदेशी बनाइयो यो मेरो ठूलो भूल हो गीतकार थापाले भने । म्यूजिकखबरको कुराकानीको क्रममा उनले भने– ‘मलाई नेपालमै मरु जस्तो लाग्छ, मेरो सतगति यतै होस् भन्ने लाग्छ तर मलाई कहिलेकाहिँ अपराध बोध भएको छ ।’
    भर्खरै बजारमा आएको ‘नेपाली मन’ गीतिसंग्रहको सोलो गीतकारका रुपमा रहेका कृष्ण बहादुर थापा, संगीतकार शक्ति बल्लभ र गायक सुमित खड्कासँग भएको संयुक्त कुराकानीको अवसरमा गरिएको कुराकानीः

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु