• टेलिसिरियल ‘कुलखानदान’ को ट्रेलर सार्वजनीक (भिडियोसहित)

    म्यूजिक खबर
    प्रकाशित: १ आश्विन २०७६, बुधबार

    काठमाडौं । रमाइलो टिभीको प्रस्तुतिमा र सोभित बस्नेतको निर्देशनमा रहेको पारिवारिक टेलिसिरियल ‘कुलखानदान’ को ट्रेलर सार्वजनीक भएको छ । ‘कुलखानदान’मा बिशाल पहाडी, सपना श्रेष्ठ, संगम भण्डारी, नीर शाह, रोहित रुम्वा, अस्मिता जुरेली उत्तम केसी, शुभेच्छा थापा, र बाल कलाकार एञ्जिल रोकाय नवअभिनेत्री काब्या कार्कीको प्रमुख भूमिकामा रहेको छ ।

    सलिना बस्नेत कार्यकारी निर्माता रहेको टेलिसिरियल ‘कुलखानदान’ दशैँदेखि प्रशारण हुने र पारिवारिक जीवनको आरोह अबरोह प्रस्तुत गरिने निर्देशकले जानकारी दिए । रामकाजी घिमीरेले लेखेको सिरियल राहुल राईले खिचेका हुन् भने बन्दे प्रसादले सम्पादन गरेका हुन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु