लक्ष्मी आचार्यको ‘फुङ्गालेर माइती देश’ (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: २५ असार २०७६, बुधबार

गायिका लक्ष्मी आचार्यको स्वरमा‘फुङ्गालेर माइती देश’ बोलको तीज गीत सार्वजनिक भएको छ । बिष्णु न्यौपानेको शब्द सङ्गीत रहेको गीतको भिडियोलाई मौसम हिमालले निर्देशन गरेका छन् । गीतको भिडियोमा गायिका आचार्यकै अभिनय रहेको छ । गीतको भिडियोलाई करण चैसिरले छायाँकन गरेका छन् भने प्रविन भट्टले सम्पादन गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु