‘लिगलिग कोट’ मा रञ्जिता, रिया, रोशन र दिनेश

म्यूजिक खबर
प्रकाशित: २८ फाल्गुन २०७७, शुक्रबार

काठमाडौं । रामचन्द्र गिरीको नयाँ गीत “लिगलिग कोट” सार्वजनिक भएको छ । यस गीतमा रामचन्द्र गिरी र शान्ति श्री परियारको स्वर रहेको छ भने रामचन्द्र गिरीकै शब्द, संगीत रहेको छ ।

बिशाल बैरागीको निर्देशन रहेको गीतमा प्रबिन थापाको कोरियोग्राफी, हरिश महराको छायांकन, बिष्णु शर्माको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा रञ्जिता गुरुङ, रिया खड्का, रोशन आर.एन. र दिनेश थापाको अभिनय रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु