सुनाकोठीमा लाईभ म्युजिकल कन्सर्ट हुने !

म्यूजिक खबर
प्रकाशित: १३ कार्तिक २०७५, मंगलवार

काठमाडौं । चाडपर्वको अवसर पारेर महर्जन कम्प्लेक्सको प्रस्तुतिमा लाइभ म्युजिकल कन्सर्ट हुने भएको छ । सेब सुनाकोठी कल्चरल हेरिटेज नाम दिईएको सांस्कृतिक कार्यक्रममा सांगितिक क्षेत्रमा ख्याती प्राप्त कलाकारहरुले आफ्नो धमकेदार प्रस्तुति प्रस्तुत गनेृ छन् ।  कार्यक्रममा गायक संजय श्रेष्ठ, भिम तुलाधर, बबिन प्रधान, रुपेश डंगोल, ज्योति घिमिरे, सचिन रौनियार, बिजय गुरुङ, जेम्स प्रधान, रबिन महर्जनको सहभागिता रहने छ । कार्तिक १६ गते सम्पन्न हुने कार्यक्रमको तयारी पुरा भैसकेकोे आयोजक टिमले बताएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु