• लोकेन्द्र जि एम र सुष्मा तामाङको दशैँ तिहार गीत ‘दिदि भाई ’ सार्वजनिक (भिडियोसहित)

    म्यूजिक खबर
    प्रकाशित: २९ आश्विन २०७५, सोमबार

    रोशन पोखरेल ,काठमाडौँ, असोज २९ । परदेशमा गएको माइती र चेली विचको पारस्परिक प्रेमलाई समेटेर राधिका म्युजिक प्रालीको प्रस्तुतिमा गायक लोकेन्द्र जि एम , गोविन्द ओली र गायिका सुष्मा तामाङको आवाजमा सजिएको दशैँ तिहार भाका ‘दिदि भाई ’ गीतको भिडियो सार्बजनिक भएको छ ।
    वियोगान्त प्रेमका गहन शब्द लोकेन्द्र जिमले लेखेका हुन भने लय सिर्जना पनी उनले नै ग गरेका छन । अजय रेग्मीको छायाँकन , रमित ओलीको सम्पादन , काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहको छ । गीतमा सागर थापा र अनु पराजुलीको अभिनय रहेको छ ।

    हेर्नुहोस भिडियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु