• आजकालकी केटी शुशिलाको राष्ट्रिय भावनाले ओतप्रोत भएको गीत, हेर्नुहोस् भिडियो ।

    म्यूजिक खबर
    प्रकाशित: २२ असार २०७५, शुक्रबार

    असार २२, काठमाण्डौ । नेपाली सांगीतिक क्षेत्रकी आशालाग्दी प्रतिभा गायिका शुशिला पाठकको ‘म त नेपाली’ नामक राष्ट्रिय भावनाले सजिएको गीत सार्वजनिक भएको छ ।
    अम्बिका गुरुङ र गायिका सुशिला पाठक अनि संगीतकार शीलाबहादुर मोक्तानले संयुक्त रुपमा यस गीतलाई बजारमा ल्याएका हुन् ।

    समन अधिकारीले निर्देशन गरेको गीतको भिडियोमा स्वयं गायिका शुशिला, जुना सुन्दास र दीपक राज लगायतलाई फिचरिङ गरिएको छ ।

    भिडियो हेर्नुहोस्

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु