मदन र प्रविनाको आवाजमा ‘राजा रानी’ (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: ५ असार २०७६, बिहीबार

काठमान्डौँ । अनुरोध म्युजिक प्रालीको प्रस्तुतीमा गायक मदन ढकाल र गायिका प्रविना आचार्यको आवाजमा सजिएको निकै मार्मिक लोकदोहोरी ‘राजा रानी’ बोलको गीतको भिडियो बजारमा आएको छ । अर्जुना थापाको शब्द तथा गणेश राना र विष्णु शर्माको लय सिर्जनामा गीत तयार पारिएको छ । आफनी प्रेमिकालाई जिवनको सुनौलो संसारमा लग्नको लागी गायक निकै तयार भएका छन । आफनी प्रेमीकालाई स्वर्गमा लगेर आफनो छुटटै संसार बनाउने कुरा प्रेमीले गीतमा गरेका छन । मरुभुमी नारायणको छायाँकन , रोशन धितालको सम्पादन तथा अर्जुन थापा मगरको निर्देशन भिडियोमा रहेको भिडियोमा मदन र प्रविनाको अभिनय रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु